Herne Katha is rated 3 out of 5 in the category media production. Read and write reviews about Herne Katha. हेर्ने कथा आम मानिसको कथा हो । सामान्यतः विषय हुन नसकेका विषयहरु नै हेर्ने कथाका विषय हुन् । हामी छोटा डकुमेन्ट्री शैलीमा कथाहरु भन्छौं । हेर्ने कथा महिनामा २ पटक, अँग्रेजी महिनाको १ तारिख र १५ तारिख प्रसारण हुन्छ । हामी बेलुकी ९ बजे हेर्ने कथाका नयाँ अंक सार्वजनिक गर्छौं ।
Address
Sanepa Road, Patan, 44700
Company size
1-10 employees
Headquarters
Lalitpur, Kathmandu